• होमपेज
  • समाचार
  • डोटीको एक खोला किनारमा महिला मृत भेटिइन्

डोटीको एक खोला किनारमा महिला मृत भेटिइन्

  • बिहिबार, असार ३०, २०७९
डोटीको एक खोला किनारमा महिला मृत भेटिइन्

धनगढी — डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका ६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी हुन्।

शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार