• होमपेज
  • समाचार
  • सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

  • आइतवार, असार २६, २०७९
सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौं– सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। शनिबार काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश ३–०२–००७प ९१९४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको मृत्यु भएको प्रहरीले बताएको हो।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार