• होमपेज
  • समाचार
  • चट्याङ लागेर एक जना घाइते

चट्याङ लागेर एक जना घाइते

  • शनिबार, असार २५, २०७९
चट्याङ लागेर एक जना घाइते

धनगढी — धनगढीमा चट्याङ लागेर एक जना घाइते भएका छन्। शनिबार बिहान धनगढी उपमहानगरपलिका-१२ जुगेडाका अन्दाजी ६५ वर्षीय खडकबहादुर राना चट्याङ लागेर घाइते भएका हुन्।

उनलाई आफ्नै घरको बरण्डामा छतबाट आएको पानीले लुगा धुने क्रममा चट्याङको झट्का लागेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। रानालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार