गजल!

  • आइतवार, असार १९, २०७९
सेयर गर्नुहोस् :
गजल!

कहिले कसो औषधिले पनि रियक्सल गर्छ,
वास्तबिक कुरा नबुझ्दा मित्र पनि कल गर्छ।

फलामले फलाम काट्छ हिराले समेत हिरा,
त्यहीनुसार समस्यालाई शंघर्षलेनै हल गर्छ।

बिदेशी शक्तिशाली भन्दा पनि कम्जोर हामी,
मात्र हाम्रो एकताले नैे हस्तक्षेप बिफल गर्छ।

घरको झग्डा पछि भाइरियाले पाउँछ मौका,
दुश्मनले त्यो बाट फाइदा उठाउँन बल गर्छ।

जस्तै स्वार्थ पुराहुन न सके स्वार्थि नेताहरू,
किभने त छाडा कलगर्छ कि दलबदल गर्छ।

स्वर्थ छैंदैछैन त भन्दैन मनमा यो सेतेलेपनि,
अरूको सुःखमा यही मनपनि तल तल गर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार