• होमपेज
  • देश
  • सशस्त्रका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूची)

सशस्त्रका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूची)

  • सोमवार, असार ६, २०७९
सशस्त्रका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूची)

सशस्त्र प्रहरीका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

बढुवा समितिको आइतबारको निर्णयअनुसार डिएसपीहरूलाई एसपीमा बढुवा सिफारिस गरिएको हो।

एसपी पदमा ३७ पद रिक्त छ। रिक्त पदमा पदपूर्ति गर्न डिएसपीहरूलाई बढुवा सिफारिस गरिएको छ।

बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा जानकारी गराउन पनि सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले आग्रह गरेको छ।

को-को परे बढुवा सिफारिसमा?

 

चर्चामा

सम्बन्धित समाचार