शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • सेनाको बम, बारुद तथा लत्ता कपडा स्वदेशमै उत्पादन गरिने

सेनाको बम, बारुद तथा लत्ता कपडा स्वदेशमै उत्पादन गरिने

  • मङ्लबार, जेष्ठ १०, २०७९
सेनाको बम, बारुद तथा लत्ता कपडा स्वदेशमै उत्पादन गरिने

सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा, तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्नेगरी विशेष व्यवस्था गर्ने बताएको छ ।

मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले यस्तो बताएको हो । हाल भएका सैनिक बम, बारुद तथा गोलि गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरुलाई विस्तार गरिने सरकारले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार