• होमपेज
  • समाज
  • ईद पर्वका अवसरमा मंगलबार सार्वजनिक बिदा

ईद पर्वका अवसरमा मंगलबार सार्वजनिक बिदा

  • सोमवार, बैशाख १९, २०७९
ईद पर्वका अवसरमा मंगलबार सार्वजनिक बिदा

सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी मंगलबार सार्वजनिक बिदा दिने जनाएको हो ।

सरकारले इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फिच)को अवसरमा सार्वजनिक बिदा दिएको हो । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.न.:- गोपाल सरकार मन्तालय सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक बिदा सम्बन्धी सूचना नेपाल राजपत्रमा मिति २०७६।११।२६ मा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए वमोजिम उक्त विदा वि.स. २०७९ वैशाख २० गते मंगलवार कायम भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ| मिति २०७९।०१११९ फर्णिन्द्रमाणि অরয়্া্া पोखरेल सहसचिव/ प्रवक्ता'

चर्चामा

सम्बन्धित समाचार