• होमपेज
  • देश
  • वैशाख ९ गतेबाट एसइई परीक्षा

वैशाख ९ गतेबाट एसइई परीक्षा

  • आइतवार, बैशाख ४, २०७९
वैशाख ९ गतेबाट एसइई परीक्षा

काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही वैशाख ९ गतेबाट हुने भएको छ। विगत २ वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन नसकेको एसइईमा यस वर्ष भने भौतिक रुपमै परीक्षा सञ्चालन गरिँदै छ।

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरेको जनाएको छ। बोर्डका अनुसार यस वर्षको एसइई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना परीर्थी सहभागी हुँदैछन्। जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ जना र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुनेछन्।

चर्चामा

सम्बन्धित समाचार