• होमपेज
  • राजनीति
  • असहमतिका बिच एमसीसी अनुमोदन

असहमतिका बिच एमसीसी अनुमोदन

  • आइतवार, फाल्गुन १५, २०७८
असहमतिका बिच एमसीसी  अनुमोदन

प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई गरिएकाे  छ । आइतबारको पहिलो चरणको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गरिएकाे हेा ।

प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ।  बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।
संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गरिएकाे छ। आजै बसेको गठबन्धनको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएकाे हाे  ।

चर्चामा

सम्बन्धित समाचार