सोमवार, असार १५, २०८३
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ

कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ

  • बुधबार, माघ १९, २०७८
सेयर गर्नुहोस् :
कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ

कञ्चनपुर — कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। मंगलबार साँझ कृष्णपुर नगरपालिका– ६ मौरीफाँटा बस्ने ३० वर्षीय रमेश लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको घरबाट ३ किलो ६० ग्राम चरेश बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। लुहारमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार