बुधबार, असार १०, २०८३
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा पहिचान नखुलेका एक पुरुषको शव फेला

कञ्चनपुरमा पहिचान नखुलेका एक पुरुषको शव फेला

  • बिहिबार, असार १७, २०७८
सेयर गर्नुहोस् :
कञ्चनपुरमा पहिचान नखुलेका एक पुरुषको शव फेला

कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली नदीमा अन्दाजी ४७ वर्षका पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।

शव बुधबार साँझ ५ बजे फेला परेको र शनाखत भइ नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि महाकाली अस्पताल पुर्‍याइएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार