• होमपेज
  • समाचार
  • लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा समेत धक्का

लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा समेत धक्का

  • बुधबार, जेष्ठ ५, २०७८
लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा समेत धक्का

बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार