सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोभिडका बिरामीहरुका लागि अक्सिजनको कमि हुन दिदैनौँ : अध्यक्ष थापा (भिडियाे सहित)

कोभिडका बिरामीहरुका लागि अक्सिजनको कमि हुन दिदैनौँ : अध्यक्ष थापा (भिडियाे सहित)

  • बुधबार, बैशाख १५, २०७८
कोभिडका बिरामीहरुका लागि अक्सिजनको कमि हुन दिदैनौँ  : अध्यक्ष थापा (भिडियाे सहित)

बाजुरा — जिल्ल अस्पतालल बाजुरामा यदि कोरोनाले भयाभह अबस्था ल्याए पनि अक्सिजन लगायतका सेवामा कमि हुन नदिने अस्पताल ब्यबस्थापन समिति अध्यक्ष भरत थापाले बताएका छन । बडिमालिका खवरको कोरोना कहरमा हाम्रो अभियान कार्यक्रम मार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन ।
जिल्ला अस्पतालमा हालको अबस्थामा जनशक्ती र यहाँको उपकरण पुगेको अध्यक्ष थापाले बताएका छन । यदि भयाभह अबस्था श्रृजना भएको अबस्थामा केही जनशक्तीको अभाव त होला तर अक्सिजनको कमी हुन नदिने बताएका छन ।
अस्पतालमा १० ब्याडको आइसोलेशन समेत तयार भइसकेको छ ४ ओटा ब्याड पालभित्र समेत बनाईसको अध्यक्ष थापाको भनाई रहेको छ ।
जसमा ३० ओटा अक्सिजन सिलिण्डर रहेको बताएका छन २५ ओटा ठुलो सीलिण्डर र अरु सानो सीलिण्डर रहेका बताएका छन । थपा १० ओटा अक्सीजन सिलिण्डर माग गरेको बताएका छन।
बाजुराबासीको स्वास्थ्यका लागि हामी लागिपरेका छौ अस्पतालको सबै टिम लागेको छ अध्यक्ष थापाले कोरोना कहर कार्यक्रममार्फत बताएका हुन ।

चर्चामा

सम्बन्धित समाचार