शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • ब्याक्तिको पछि लागेर हुँदैन

ब्याक्तिको पछि लागेर हुँदैन

  • मङ्लबार, चैत्र ३, २०७७
ब्याक्तिको पछि लागेर हुँदैन

साथी ब्याक्तिको पछि लागेर हुँदैन अब,
अन्धभक्त बनी आफै भागेर हुँदैन अब।

सवाल राष्ट्रीयता र जनतन्त्रकै भयकोले,
नागरिक सबै देशमा नजागेर हुँदैन अब।

शंघर्ष गरौँन आफ्नो अधिकारको लागी,
आफुले पाउँनैप्रने हक मागेर हुँदैन अब।

बर्गशंघर्ष बाटनै हुँनेछ आमुल परिवर्तन,
आखा चिम्मगरी गोलि दागेर हुँदैन अब।

साथि बिधि को बिधान भित्र बसौ हामी,
आबेगमा नियम यसरी नागेर हुँदैन अब।

चर्चामा

सम्बन्धित समाचार