• होमपेज
  • समाचार
  • ६३ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

६३ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

  • सोमवार, बैशाख १५, २०८२
६३ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ एसपीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार अनन्तराम शर्मा जिल्ला प्रहरी कार्यालय सिरहा, अनुपम श्रेष्ठको पश्चिम नवलपरासीमा सरुवा भएको छ ।

हेर्नुहोस् सूची : 

  

  

चर्चामा

सम्बन्धित समाचार