शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • २ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा

२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा

  • शनिबार, बैशाख १३, २०८२
सेयर गर्नुहोस् :
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा

नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षक पदमा बढुवा गरिएको छ ।
शुक्रबार २ सय ८ जना प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षकमा बढुवा गरिएको हो ।

 

123456789

चर्चामा

सम्बन्धित समाचार