• होमपेज
  • बाजुरा बिशेष
  • नेपाल भित्रियो मनसुन

नेपाल भित्रियो मनसुन

  • सोमवार, जेष्ठ २८, २०८१
नेपाल भित्रियो मनसुन

बाजुरा —यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पूर्वी भागबाट मनसुन आगमन भएको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यो वर्ष ३ दिन छिटो गरी प्रवेश गरेको हो । अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अघि बढ्ने महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार