• होमपेज
  • अर्थ/वाणिज्य
  • १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

  • शुक्रबार, बैशाख २१, २०८१
१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

काठमाडौं–  १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

चर्चामा

सम्बन्धित समाचार