बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • इलाम-२ मा सुहाङ नेम्वाङले मतान्तर बढाउँदै, यस्तो छ पछिल्लो मत परिणाम

इलाम-२ मा सुहाङ नेम्वाङले मतान्तर बढाउँदै, यस्तो छ पछिल्लो मत परिणाम

  • सोमवार, बैशाख १७, २०८१
इलाम-२ मा सुहाङ नेम्वाङले मतान्तर बढाउँदै, यस्तो छ पछिल्लो मत परिणाम

इलाम : इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ४ हजार ४१३ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ३ हजार २५८ मत ल्याएका छन्। डम्बरभन्दा सुहाङ ११५५ मतले अघि छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९६३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ६४५ मत ल्याएका छन्।

चर्चामा

सम्बन्धित समाचार