सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

  • बुधबार, बैशाख १२, २०८१
कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

सुर्खेत– नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ ।

कर्णाली प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले हुम्लाका परियारलाई मन्त्रीको रुपमा सरकारमा पठाउने निर्णय गरेको माओवादी केन्द्रका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए ।

साथै बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । मुख्यमन्त्री कँडेलले विहीबार विश्वासको मत लिँदै छन् ।

चर्चामा

सम्बन्धित समाचार