मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नयाँ वर्ष आयो भुलिदेउ तिता कुरा

नयाँ वर्ष आयो भुलिदेउ तिता कुरा

  • मङ्लबार, चैत्र २७, २०८०
नयाँ वर्ष आयो भुलिदेउ तिता कुरा

भन्छन् मानिस सबै भन्दा चेतनसिल हुन्छ,
प्रराणी विवेक सिल जस्मा न्रम दिल हुन्छ।

देशभित्र किन यस्तो अबस्था सिर्जित भयो,
कठै भन्यो की उस्कै आखा टिलमिल हुन्छ।

यस्तै बिचार गर्छन् मुर्ख उनलाई भुल्नै गारो,
बिषालु शब्दहरू छाति भित्रको खिल हुन्छ।

जहाँ न्याय मरेको हुँदैन मित्र विस्वास उस्कै,
उसै सँग तितम् पिरम न्यायको अपिल हुन्छ।

एक पटक कसैले धोका हुन्छ मन् अमिलो,
उसलाई हृदया सदैको लागि वझिल हुन्छ।

नयाँ वर्ष आयो भुलिदेउ तितमपरिम पुराना,
शुभकामना नदिए मनभित्र प्यार निल हुन्छ।

चर्चामा

सम्बन्धित समाचार