शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • क्रिकेट
  • दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

  • मङ्लबार, चैत्र १३, २०८०
दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

काठमाडौं — दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपालले आयरल्याण्ड ए लाई ७१ रनले पराजित गरेको छ ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो ।

चर्चामा

सम्बन्धित समाचार