सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • रोक्का भयो शिक्षकहरूको अन्तरजिल्ला सरुवा

रोक्का भयो शिक्षकहरूको अन्तरजिल्ला सरुवा

  • मङ्लबार, चैत्र ६, २०८०
रोक्का भयो शिक्षकहरूको अन्तरजिल्ला सरुवा

काठमाडौँ- शिक्षकहरूको अन्तरजिल्ला सरुवा कार्य रोक्का भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो ।
हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताएका छन् । साभार

चर्चामा

सम्बन्धित समाचार