• होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले गरे नयाँ मन्त्रिमण्डल पुनर्गठन, तीन मन्त्रीले लिए सपथ

प्रधानमन्त्री प्रचण्डले गरे नयाँ मन्त्रिमण्डल पुनर्गठन, तीन मन्त्रीले लिए सपथ

  • सोमवार, फाल्गुन २१, २०८०
प्रधानमन्त्री प्रचण्डले गरे नयाँ मन्त्रिमण्डल पुनर्गठन, तीन मन्त्रीले लिए सपथ

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। सोमबार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुको सपथ गराएका हुन्।

पौडेलले विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ गराएका हुन्।

चर्चामा

सम्बन्धित समाचार