• होमपेज
  • समाचार
  • सुदुरपश्चिममा दुई जनामा कोरोना संक्रमण पुष्टि

सुदुरपश्चिममा दुई जनामा कोरोना संक्रमण पुष्टि

  • शुक्रबार, फाल्गुन १८, २०८०
सुदुरपश्चिममा दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी– सुदुरपश्चिममा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार १२७ जनाको एन्टीजेन विधिबाट गरेको स्वाथ्य परिक्षणमा दुई जनामा कोरोना पोजेटीभ देखिएको हो।

लामो समयपछि भारतबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार