सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

  • आइतवार, फाल्गुन १३, २०८०
नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौँ —आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै एक सय ७२ रन बनाएको हो ।

चर्चामा

सम्बन्धित समाचार