मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणापत्र सार्वजनिक

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणापत्र सार्वजनिक

  • शनिबार, फाल्गुन ५, २०८०
सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणापत्र सार्वजनिक

कठमाडौँ —नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ । शनिवार बानेश्वरमा आयोजित एक कार्यक्रममार्फत सो संगठनले घोषणापत्र सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको सो संगठनले मुलुकमा हिन्दु राष्ट्र स्थापना गर्ने अभियान सञ्चालन गर्दै आएको छ । सो संगठनको नेतृत्वमा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र कांग्रेस नेता लोकेश ढकाल लगायत रहेका छन् ।

यस्तो छ घोषणापत्र–

चर्चामा

सम्बन्धित समाचार