सोमवार, फाल्गुन २१, २०८०
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा सांसदकै मत बदर

सुदूरपश्चिममा सांसदकै मत बदर

  • बिहिबार, माघ ११, २०८०
सुदूरपश्चिममा सांसदकै मत बदर

कैलाली —सुदूरपश्चिम प्रदेश सभा सदस्यले हालेको एक मत बदर भएको छ ।

राष्ट्रिय सभा सदस्यको लागि भएको मतदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्यले हालेको अन्य कलस्टरको एक मत बदर भएको छ । यहाँ अन्यबाट गठबन्धनबाट कांग्रेसका बद देव बोहरा र एमालेका ईश्वरी खरेलको प्रतिस्पर्धा छ ।

५२ मध्ये कांग्रेसका बोहराले ३९ जनाको मत पाउँदा एमालेका खरेलले ११ जनाको मत पाएका छन् ।

महिला तर्फ गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादीकी रेणु चन्दले ४१ जनाको मत पाउँदा एमालेकी सावित्री घिमिरेले ११ र अपाङ्गता तर्फ कांग्रेसका नारायणदत्त भट्टले ४० मत पाउँदा एमालेका रामचन्द्र जोशीले १२ मत पाए ।

चर्चामा

सम्बन्धित समाचार