मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

  • बुधबार, पुस २५, २०८०
माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ ।

विधान मस्यौदामाथि छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रका महासचिव देव गरुङले जानकारी दिएका छन । महासचिव गरुङका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ ।

त्यस्तै चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुने माओवादी केन्द्रले जनाएकाे छ  । यसअघि माओवादी केन्द्रले भदौं १६ देखि पुस १६ सम्म चार महिने अभियान चलाएको थियो।

चर्चामा

सम्बन्धित समाचार