सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश १
  • राष्ट्रियसभा सदस्यका लागि कृष्णप्रसाद सिटौलाले दर्ता गराए उम्मेदवारी

राष्ट्रियसभा सदस्यका लागि कृष्णप्रसाद सिटौलाले दर्ता गराए उम्मेदवारी

  • सोमवार, पुस २३, २०८०
राष्ट्रियसभा सदस्यका लागि कृष्णप्रसाद सिटौलाले दर्ता गराए उम्मेदवारी

विराटनगर— नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले विराटनगर पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार