बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस महासमिति बैठक सर्‍यो, फागुन ७ देखि १० गतेसम्म हुने

कांग्रेस महासमिति बैठक सर्‍यो, फागुन ७ देखि १० गतेसम्म हुने

  • शुक्रबार, मंसिर २९, २०८०
कांग्रेस महासमिति बैठक सर्‍यो, फागुन ७ देखि १० गतेसम्म हुने

काठमाडौँ  —नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने भएको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो । योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो ।

चर्चामा

सम्बन्धित समाचार