बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाचार
  • बालकृष्ण खाण थुनामै रहने, न्यायाधीशको राय बाझियो

बालकृष्ण खाण थुनामै रहने, न्यायाधीशको राय बाझियो

  • शुक्रबार, मंसिर १५, २०८०
बालकृष्ण खाण थुनामै रहने, न्यायाधीशको राय बाझियो

काठमाडौँ —नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण थुनामै रहने भएका छन् । उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई उनी थुनामै रहने भएका हुन् । अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार