शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • राजनितिले समाज कचेरा बनाए (गजल)

राजनितिले समाज कचेरा बनाए (गजल)

  • शुक्रबार, मंसिर ८, २०८०
राजनितिले समाज कचेरा बनाए (गजल)

आजभोलि राजनितिले समाज कचेरा बनाए
स्वार्थ उडाए माउ बिनाको बचेरा बनाए।।

कहिले अंगाले जस्तो कहिले समाय जस्तो
अगाडि ठिक्क पछाडि फरक चेहरा बनाए।।

गर्न त भौउत आदर्श र बिकाश बादी कुरागर्ने
गर्छौ गर्छौ भोलि गर्छौ भन्ने बेहरा बनाए।।

जब चुनावको मिति तय हुन्छ सब एक बनाए
जिते अनि सत्तामा पुगे पछि तेरामेरा बानाए।

चर्चामा

सम्बन्धित समाचार