शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • समाज
  • जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु

जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु

  • शुक्रबार, कार्तिक २४, २०८०
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु

सुर्खेत—जाजरकोट भूकम्पमा परेर घाइते थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहेका छन्।

उनको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईले रातोपाटीलाई जानकारी दिए । अस्पतालमा उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भयो भएको हो ।

चर्चामा

सम्बन्धित समाचार