शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा

  • बुधबार, कार्तिक २२, २०८०
यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा

काठमाडौं  —यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।

एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ । यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।

समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् । समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ । एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने छ ।

चर्चामा

सम्बन्धित समाचार