शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सर्‍यो

शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सर्‍यो

  • मङ्लबार, अशोज ९, २०८०
शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सर्‍यो

काठमाडौं– आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ । १२ असोज शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक एक सातापछि बस्नेगरी सारिएको छ ।

१२ असोजमा बोलाइएको बैठक १८ असोज बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी सारिएको संघीय संसद्‍मा महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले बैठक सारिएको हो ।

चर्चामा

सम्बन्धित समाचार