शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

  • सोमवार, भदौ १८, २०८०
पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

काठमाडौं — एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ ।

खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

चर्चामा

सम्बन्धित समाचार