शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

  • सोमवार, भदौ १८, २०८०
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

काठमाडौं — एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार