मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • रातारात पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो

रातारात पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो

  • बुधबार, साउन ३१, २०८०
रातारात पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो

रातारातपेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।

अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार