सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सिनामंगलबाट समातिएको सुनको तौल ६० केजी ७७९ ग्राम

सिनामंगलबाट समातिएको सुनको तौल ६० केजी ७७९ ग्राम

  • सोमवार, साउन २९, २०८०
सिनामंगलबाट समातिएको सुनको तौल ६० केजी ७७९ ग्राम

काठमाडौं — त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएपछि सिनामंगलबाट बरामद गरिएको सुनको तौल ६० केजी ७७९ ग्राम रहेको पाइएको छ ।

हङकङबाट ब्रेक सुमा हालेर अवैध रुपमा भित्र्याइएको सुन आन्तरिक राजस्व विभागले सिनामंगलबाट बरामद गरेको थियो । बरामद सुन सोमबार राष्ट्र बैंकको टक्सार महाशाखाले जोखेको हो । महाशाखाका अनुसार उक्त ब्रेक सुभित्रको सुन गालेर निकाल्दा ६० केजी ७७९ ग्राम परिमाणको सुनको भेटिएको छ ।

यद्यपि यसबारे औपचारिक विवरण भने सार्वजनिक गरिसकिएको छैन । कान्तिपुर टीभी

चर्चामा

सम्बन्धित समाचार