शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

  • शनिबार, साउन २०, २०८०
अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाम — अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो।

अछाम प्रहरीका अनुसार साउँको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्।

चर्चामा

सम्बन्धित समाचार