सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • देश
  • अछाममा भिरबाट लडेर एक जनाकाे मृत्यु

अछाममा भिरबाट लडेर एक जनाकाे मृत्यु

  • बुधबार, असार २७, २०८०
अछाममा भिरबाट लडेर एक जनाकाे मृत्यु

अछाम —  अछाममा भिरबाट लडेर  एक जनाकाे  मृत्यु भएको छ।

मंगलवार जिल्लाको चौरपाटी गाउँपालिका–१ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ वर्षीया अमृता  साउदको मृत्यु भएको बताइएको छ।

मृतक साउद सिउडी माध्यमिक विद्यालय चौरपाटी–१ कक्षा ८ मा अध्ययनरत थिइन्। उनी बिहान मात्रै कक्षा ८ को त्रैमासिक परीक्षा दिएर गएकी विद्यालयका प्राधानाध्यापक रमेश धानुकले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार