शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • दुर्गाभन्जन गूल्मको २१८ औँ बार्षिक उत्सव बिबिध कार्यक्रम गरि मनाइयो

दुर्गाभन्जन गूल्मको २१८ औँ बार्षिक उत्सव बिबिध कार्यक्रम गरि मनाइयो

  • बिहिबार, जेष्ठ ११, २०८०
दुर्गाभन्जन गूल्मको २१८ औँ बार्षिक उत्सव बिबिध कार्यक्रम गरि मनाइयो

बाजुरा– सदरमुकाम मार्तडीमा रहेको दुर्गाभन्जन गुल्म थापाथलीले स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । गुल्मले २१७ बर्ष पार गर्दै २१८ औँ बर्ष प्रबेशको अवसरमा बिभिन्न कार्यक्रम गरी मनाएको हो ।

No description available.
गुल्मले बिभिन्न सांस्कृतीक कार्यक्रमका साथै ब्यारेक परिसरमा बिरुवा रोपेर स्थापना दिवस मनाएको दुर्गाभन्जन गुल्म बाजुराका गुल्मपती दिवाकर खड्काले बताए । दिवसको अवसरमा आन्तरीक खेलुकद संगै बिभिन्न सांसकृतीक कार्यक्रमहरुको आयोजना गरिएको गुल्मपती खड्काले बताए ।

No description available. स्थापना दिवसको अवसरमा प्रमुख अतिथि जिल्ला न्यायधिस ढाँकाराम पौडेलले ब्यारेक परिसरमा बिरुवा रोपेर कार्यक्रमको औपचारीक उद्धघाटन गरिएको गुल्मपती खड्काले बताए ।

No description available.
त्यसै गरी प्रमुख अतिथि जिल्ला न्यायधिस ढाकाराम पौडेल र बिषिस्ठ अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले पानसमा बत्ति बालेका थिए । दिनभर ब्यारेकमा सकलदर्जा र एनसीसीद्धारा बिभिन्न सांस्कृतीक कार्यक्रम गर्नुका साथै गुल्ममा रहेका उत्कृष्ठ सकल दर्जाका सिपाईलाई बर्ष उत्कृष्ठ पुरस्कार समेत प्रदान गरिएको गुल्मपती खड्काले बताए । त्यसै गरी बिभिन्न बिधामा प्रथम हुने लाई प्रमुख अतिथि र बिष्ष्ठि अतिथिबाट पुरस्कार प्रदान गरिएको गुल्मले जनाएको छ ।

No description available.
दुर्गाभन्जन गुल्मका गुल्मपती दिवाकर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायधिस ढाँकाराम पौडेल रहेका थिय । कार्यक्रममा बिषिष्ठ अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का र जिल्लाका सुरक्षा निकायका प्रमुखहरु रहेका थिए ।

No description available.

No description available.

No description available.

 

चर्चामा

सम्बन्धित समाचार