शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथ गाउपालिका निर्वतमान उपाध्यक्षको गिरीको हिन्दु परम्परा अनुसार दाहसस्कार हुदै अनेमा सघ बाजुराद्धारा दुख ब्यक्त

जगन्नाथ गाउपालिका निर्वतमान उपाध्यक्षको गिरीको हिन्दु परम्परा अनुसार दाहसस्कार हुदै अनेमा सघ बाजुराद्धारा दुख ब्यक्त

  • आइतवार, जेष्ठ ७, २०८०
जगन्नाथ गाउपालिका निर्वतमान उपाध्यक्षको गिरीको  हिन्दु परम्परा अनुसार दाहसस्कार हुदै अनेमा सघ बाजुराद्धारा दुख ब्यक्त

बाजुरा– जगन्नाथ गाउपालिकाकी निर्वतमान उपाध्यक्ष ऐना गिरीको आज हिन्दु प्ररम्परा अनुसार अत्यशिष्ट गरिएको छ । शुक्रबार एक्सासी बेहोस पछि गाडीमा उपचारका लागि नेपाल गन्ज लैजादै गर्दा सनीबार विचबाटोमै गिरीको मृत्यू भएको थियो ।
अनेमा सघ बाजुराकी भुत्र पूर्व उपाधयक्ष समेत तथा नेकपा एमालैकी नेता समेत रहेकी गिरीको अखिल नेपाल महिला सघ बाजुराले दुख ब्यक्त गरेको छ ।

अनेमा सघ बाजुराकी अध्यक्ष कोपीला सिंहद्धारा हस्ताक्ष शोक बक्तब्यमा गिरीको निधनले एक असल हिमान दार कुसल नेतृ गुमाउदा अपुर्ण क्षेति भएको बताईएको छ ।
गिरीको निधन प्रति सिंगो जगन्नाथ गाउपालिका नै शोकमा डुवेको छ । उनका श्रीमान र २ छोरा छन । निवर्तमान उपाध्यक्ष तथा नेकपा एमालेकी जिल्ला कमिटी सदस्यको निधन प्रति नेकपा एमाले जिल्ला कमिटीले हिजो नै शोक बक्तव्य मार्फत दुख ब्यक्त गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार