मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भ्रष्टचारले आहाल यो देशको गरिमा

भ्रष्टचारले आहाल यो देशको गरिमा

  • शुक्रबार, बैशाख २९, २०८०
भ्रष्टचारले आहाल यो देशको गरिमा

जबसम्म यो देशबाट भ्रष्टचारी जाँदैन,
मानि देउँ मित्र देशको बिमारी जाँदैन।

कती सुन्दर शान्त थियो विरकै बसेरा,
फर्किन्न उज्यालो रात अंध्यारी जाँदैन।

आज सिङ्गोदेश नै बिखण्डनमा पुग्यो,
रही रहन्छन् सङ्कट भिखारी जाँदैन।

रूवाबास भयो आज टेलर देखाउँदा,
शुरक्षित काहुँन्छ देश सिकारी जाँदैन।

बिखण्डन्बाट जोगाउँ हातेमालो गरी,
जबसम्म संघियता सिमा पारी जाँदैन।

भ्रष्टचारले आहाल यो देशको गरिमा,
खतरा मुक्तगर्नुछ रिनको भारी जाँदैन।

चर्चामा

सम्बन्धित समाचार