शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जैलाइ तम हम पशु भन्थ्या मान्सत उइरैछ (डोटेली कविता )

जैलाइ तम हम पशु भन्थ्या मान्सत उइरैछ (डोटेली कविता )

  • शनिबार, बैशाख २३, २०८०
जैलाइ तम हम  पशु भन्थ्या मान्सत उइरैछ (डोटेली कविता )

हत्तेरी भन्नो छु म आफैंकन जोकि मेरै नजिक , मेरै आसपास मि भैबटि पन समयमी मैले तम्रो उच्च मुल्यांकन अद्द सकेइन
तम भौती राम्णा मुन्छ्या हौ भणिकन कैलै भन्ण सकेइन
तमि मुलाइ मेरा घर परिवारलाइ कति काम लाग्याका हुन्थ्या तब पन मैले तम्लाइ कैले राम्णो सोचेइन !
जती अर्या तम्रो मैले नराम्णो मात्रै अर्या
कैले ब्याङ्ग हानिबल्ट रेडियोमि देउडा पठया,
कैले फेसबुकमी ठुल ठुला स्टाटस लेखिबल्ट दुनिया लाई तमि हो उत कसो रैछला भन्णु अरया ,
कैलै पत्रीका मि छपया
कइलै गौँल्यानलाइ कुरा सुनया
आखिर तमि काम लाग्न्या मुन्छ्या हौ भनिकन कैले बुझ्यानाइ,,

तमि तति लेख्या पढ्याका क्या गर्न्या न गाउँघरका मुन्छ्यानले तम्लाइ साथ सपोट अर्यो नत तम्रा भाग्यले,,

घर परिवार अणौसी पणौसी सपको अद्दु पड्न्या तमिले आखिर तमिलाई जस निम्ता पन कसैलेइ अरेइन ! हुनपन मु जसा गेदात तम्रा खुट्टा काट्टा तिर लाग्या ,
तम्रा कुरा काट्टा तिर लाग्या,
तम्रो बारेमा गट्टा कुरा लेख्दामी लग्या भन्या अरु ठुलाबडा भनौदात क्या सहयोग अद्या भ्या !

अब उ मु धेकी रिस अरन्छ भणी तमि नराज जन भया ,
मेरा पेटमी पाप आत्थिन्न
म झुटो बोल्लैन, अब सधै मु तम्रा पक्ष्यमा छु !
मैले नान छना क्या क्या भन्या क्या गर्या तो सम्झ्या जन मेरो उमेरै उसो छियो म क्या गलत हो क्या सहि हो ! भनिकन छुट्याउनु सक्कैइन छिया
अला ए पणौसिउँ , अला ए मेरा मित्रुरौ जै मुन्छ्यालाइ तम हम पशु भन्थ्या मान्सत उइरैछ ! ढिला भयापन मुइले यित्ती बुझ्या तमि पनि सहयोग अर रिस डाह जन अर नान बडो भया पन गौँ समाजमा केइ अद्द दिय आफैँ खौँ आफैं लौँ जन अर पढ्या लेख्याका मुन्छ्या देश दुनियाँ खाइ खेल्याका मुन्छ्यालाइ तम्रा हम्रा भन्ना केइ अनुभव बढी होलो !
थोडा बिचार अर जैला तम हम पशु भन्थ्या मान्सत उइरैछ यित्ती कुरा जाण!!

धन्यवाद
पारस भट्ट प्यासी ,मेलौली दुई सुन्दर भुमी सेलि बैतडी

चर्चामा

सम्बन्धित समाचार