बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बझाङकी मुटु रोगि छमकलि सिंह आर्थिक अभाबले अस्पतालको बेडमा छट्पटिदै

बझाङकी मुटु रोगि छमकलि सिंह आर्थिक अभाबले अस्पतालको बेडमा छट्पटिदै

  • शनिबार, चैत्र १८, २०७९
बझाङकी मुटु रोगि छमकलि सिंह आर्थिक अभाबले अस्पतालको बेडमा छट्पटिदै

अर्थ जङ्ग शाही     –   बझाङकाे खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ गाेर्खाली घर भएकी छमकलि देबि  सिंह आर्थिक अभाबले  काठमाडौमा  अस्पतालको बेडमा छट्पटिइ रहेकी छन ।  कलिलो उमेरमै श्रीमान समेत गुमाएकी  छमकलि   सिंह बिगत लामो समय देखि मुटुकाे राेगले ग्रसित छन् ।

आफन्तहरूले विगत पाच बर्ष देखिनै उपचार गर्दै आईरहेका थिए । तर अहिले स्वास्थ्य अवस्थामा सुघार नआए पछि थप उपचार गर्न पैसाको समस्या भएकाे छ।

मुटु राेग पिडित महिला भन्छन् कलिलो उमेरमै श्रीमान वित्नु भयाे आफन्तहरूकाे साहारामा छाेराछाेरीहरू पालिरहेकि थिए । अहिले आफैलाई मर्नुन बाच्नु सम्मकाे पिडा छ । आफन्तहरूकाे बाेज भए जस्ताे लाग्छ । मेराे उपचारमा लाखौं पैसा खर्च गरि सके अझै बिराम राम्रो हुदैन् ।

बझाङ्गकाे खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ गोर्खाली बस्ने स्वर्गिय बर्क ब सिंहकी श्रीमती बर्ष ३८ कि छमकला देबि सिंह एकल महिला बच्चा बच्ची साना घरमा कमाउने मान्छे कोहि छैन् । आर्थिक अबस्था कमजोर भएको र बिगत ५ बर्षदेखि मुटु रोगले ग्रस्त भै उपचार गर्दै आएकि छन् ।

हाल उहाँको उपचारकै क्रममा सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बांसबारी काठमाडौमा उपचार गराई रहदा मुटुको बांयातिरका दुबै भल्बहरुले काम गर्न छोडेकाले बांयातिरका दुबै भल्बहरुकाे अप्रेसन गरि बदल्नुपर्ने भएकोहुदा उहालाई आर्थिक अबस्था एकदम कमजोर भएकोले थप उपचारमा बाधा भै जिबनरक्षाकोलागी अस्पतालको बेडबाट मनकारी भगवानरुपी दाताहरु र अन्य सहयोगी आफन्तजनहर संग सहयोगको लागि सादर अनुरोध गरिरहेकि छन् । आफ्नो ईच्छा अनुसार तलको बैंक खातामा जम्मा गरिदिन अनुराेध गरिन्छ ।
जेठाजु खडक बहादुर सिंह रा बा बैंक शाखा कोहलपुर नं ४२८०१००००३१०८०१० र ग्लोबल आईएम ई बैंक लि कोहलपुर नं ८३०७०१०००४३७५ फोन नं ९८४४८२००३३/९८४५०१९७३७

मुटुराेग पिडित देवर महेश बहादुर सिंह राष्ट्रिय बाणिज्य बैकंको खाता न.4170100033902010 र सम्पर्क नः 9842463493 रकम जम्मा गरि सहयोग गर्न आग्रह गर्नु भएकाे छ । मुटु राेग पिडित छमकलि देबि सिंह। एकल महिला बचाउ अभियान ।

चर्चामा

सम्बन्धित समाचार