बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • दार्चुलामा महाकालीको पुलमुनि शव फेला

दार्चुलामा महाकालीको पुलमुनि शव फेला

  • बिहिबार, चैत्र १६, २०७९
दार्चुलामा महाकालीको पुलमुनि शव फेला

दार्चुला  –    दार्चुलाको महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ६ बडुघाटमा एक जना पुरुषको शव फेला गरेको हो।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहीवार बिहान बडुगाउँको पुलमुनि अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो।
शवको पहिचान भएको छैन। प्रहरीको टोली घटना स्थलमा छ।

चर्चामा

सम्बन्धित समाचार