शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपतिको चियापान आज, देशैभरका सांसदलाई शीतल निवासमा निम्तो

राष्ट्रपतिको चियापान आज, देशैभरका सांसदलाई शीतल निवासमा निम्तो

  • शनिबार, चैत्र ४, २०७९
राष्ट्रपतिको चियापान आज, देशैभरका सांसदलाई शीतल निवासमा निम्तो

राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ। उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् । राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।

चर्चामा

सम्बन्धित समाचार