शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपाललाई २ सय ८ रनको लक्ष्य

नेपाललाई २ सय ८ रनको लक्ष्य

  • बिहिबार, फाल्गुन १८, २०७९
नेपाललाई २ सय ८ रनको लक्ष्य

काठमाडौं  –     आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा अन्तर्गत आजभएको नेपाल र युएईबीचको खेलमा युएईले नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको हो।

टस हारेर पहिला ब्याटिङको निम्ता पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन जोडेको हो।

युएईका लागि आशिफ खानले ९९ बलमा ७२ रन जोड्दा रोहन मुस्ताफा ७६ बलमा ५३ रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा करन केसी, आरिफ शेख र कुशल मल्लले समान १/१ विकेट लिए।

चर्चामा

सम्बन्धित समाचार